ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते भएपछि कोहलपुर तनावग्रस्त

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि  स्थिति तनावपूर्ण भएको छ। आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट स्कुले बालिकागम्भिर घाइते भएपछि स्थानीयले उक्त ट्रकमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिएका छन् । प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउने … Continue reading ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते भएपछि कोहलपुर तनावग्रस्त