चोरी/ लुटपाट

प्रहरी नै लुटपाटमा संलग्न, ३ प्रहरीसहित ५ जना पक्राउ

लुटपाटमा संग्लन रहेको आरोपमा काठमाडौंबाट मकवानपुर पुगेका ३ जना प्रहरीसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुर...

ललितपुरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुरबाट शनिबार राति करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-१५ कुसुन्ति डेरा गरी बस्ने दोलखा चरीकोट नगरपालिका-‍७ घर भएकी मिठु केसीको कोठाबाट शनिबार रात...

टेम्पो चालकको सुनको सिक्री लुटपाट

संखुवासभाकाे चैनपुर नगरपालिका-२ बस्ने ३० वर्षीया टेम्पो चालक संजिता राईको १ तोलाको सुनको सिक्री शुक्रबार बिहान लुटपाट भएको छ । संजितालाई खाँदबारी जानु छ टेम्पो ल्याइदिनु पर्‍यो भन्दै...

नगद तथा सुनका गहान चोरी

ललितपुर महानगरपालिका-४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । च...

बालाजुबाट नगद तथा सुनका विभिन्न गहना चोरी

राजधानीकाे बाईपासबाट सोमबार दिउँसो नगद तथा सुनका विभिन्न गहना चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ५५ वर्षीया टिकामा...

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी

डोटी सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्। जिल्लाकाे दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ  अमूल्य वस्तु चोरी  भएक...

तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ

तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा,जोखु माझी, पर्सागढी नगरपालिका–७ का चन्द्र दास ,मुनिलाल दास ,अरुण म...

चितवनबाट दिनदहाडै ९ लाख रुपैयाँ लुटियाे

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्तीको गरी ९ लाख रुपैयाँ लुटिएको हो ।...

छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

काठमाडौं र भक्तपुरकाे छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो बिभिन्न धनमाल चोरी भएकाे छ । काठमाडौं,काठमाडौं महानगरपालिका-३० डिल्लीबजार डेरा गरी बस्ने मकवानपुर घर भएका रवि बलामीको कोठाब...

साढे १० लाख चोरी आरोपमा नाबालक पक्राउ

रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई...

©crimenewsnepal 2018 - All Right Reserved.