चलचित्र निर्माता गोविन्द शाही पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाकाे टाेलिले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ । चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप जाहेरीमा लगाइएको प्रहरीले जनाएकाे छ । शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई … Continue reading चलचित्र निर्माता गोविन्द शाही पक्राउ