बागलुङ जीप दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत (नामसहित)

बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १४ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बागलुङको बडीगाड गाउँपालिका-७ तुरतुरेताल अगाडि दुर्घटना हुँदा एक बालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे । मृत्यु हुनेहरुको नामावली १) अन्दाजी … Continue reading बागलुङ जीप दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत (नामसहित)