बम विस्फोटमा संलग्न भएकाे अभियोगमा तीन जना पक्राउ

प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका छन् । उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित राजेश साहको … Continue reading बम विस्फोटमा संलग्न भएकाे अभियोगमा तीन जना पक्राउ