दीपक मनाङे पक्राउ, जेल चलान
राजीब गुरूङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
उनलाई विहान सिआइबीको एसपी सुधिररमन शाही नेतृत्वको टोलीले पक्राउ गरेको थियो।यही कात्तिक २० गते सर्वोच्च अदालतलेउनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो।
उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन्।
दीपक मनाङे भन्ने राजिव गुरुङ पक्राउ (2081-07-27)अरु समाचार
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइद...
त्रुटिरहित जिम्मेवारी पुरा गर्न एआईजी बज्र...
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राच...
डिभी भर्न नक्कली शैक्षिक प्रमाणपत्र पेश
नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजन...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...