
प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मुरासिनी ३ नम्बर प्रदेशकाे उत्कृष्ट प्रहरी
तीन नम्बर प्रदेश प्रहरी कार्यलय हेटाैडा मकवानपुरले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चाेकका प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मुरासिनीलाई उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।
नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई सुम्पिएकाे जिम्मेवारी अत्यन्तै व्यवसायिक,लगनशील तथा कर्तब्यनिष्ट रहि समग्र जिल्लाकाे शान्ति सुरक्षा र अपराध तथा नियन्त्रणमा प्रभाबकारी भुमिका निर्बाह गर्नु भएकाे भन्दै उनलाई तीन नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।
प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपक कुमार थापाद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।
उत्कृष्ट भएसँँगै मुरासिनीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।
अरु समाचार
प्रहरी नायव निरीक्षक चन्द्र बहादुर श्रेष्ठ
ईलाका प्रहरी कार्यालय धोबिडाँडा, रामेछाप दरबन्दी भई जिल्ला प्रहरी क...
पुस महिनाको सर्वोउत्कृष्ट प्रहरी
पुस महिनाको सर्वोउत्कृष्ट प्रहरी घोषणा गरिएको छ । Facebook Comments
कार्तिक महिनाको सर्वोउत्कृष्ट प्रहरी
Facebook Comments
प्रहरी निरीक्षक दिपक थापा
इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा कार्यरत प्रहरी निरीक्षक दिपक...
प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी निरीक्षक सन्तोष श्र...
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत...
Facebook Comments
प्रहरी सहायक निरीक्षक हरि नारायण प्रसाद या...
जिल्ला प्रहरी कार्यालय धादिङद्वारा प्रहरी चौकी जोगिमारा धादिङमा कार...
डिएसपी हरि खतिवडा
Facebook Comments