सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका भारत ज्ञानाबाद बिहार बस्ने १८ वर्षीय शिव शक्ति कुमार लगायत ४ जनालाई ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उपचारको लागि हेटौंडा अस्पतालतर्फ पठाएको छ ।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ३ जनाको मध्यम रहेको छ ।
आवश्यक उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको म...
थाक्रे गाउँपालिका-६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले...