भन्सार छलि ल्याएको करिब २ लाख मुल्य बराबरको कपडा बरामद

भन्सार छलि ल्याएको करिब २ लाख मुल्य बराबरको कपडा बरामद

करिब २ लाख मुल्य बराबरको भन्सार छलि ल्याएको कपडा प्रहरीले बरामद गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको करिब २ लाख मूल्य बराबरको तयारी कुर्ता शुरुवाल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.३ ख.७३५८ नम्बरको बस जाँच गर्दा बसमा लुकाई छिपाई राखेको उक्त कपडाहरू फेला पारी बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.