सवारी दुर्घटना बढ्दै गएकाे भन्दै कलंकी-कोटेश्वर सडकखण्डमा तोकियो सवारी गतिको सीमा

सवारी दुर्घटना बढ्दै गएकाे भन्दै कलंकी-कोटेश्वर सडकखण्डमा तोकियो सवारी गतिको सीमा

सवारी दुर्घटना बढ्दै गएकाे भन्दै ट्राफिक प्रहरी महाशाखाले चक्रपथस्थित नयाँ बनेको कलंकी कोटेश्वर सडकखण्डमा सवारी साधनको गति सीमा तोकेको छ।

महाशाखाका अनुसा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र सवारी चलाउन पाइने छ ।

यदि तोकिएभन्दा बढी गतिमा सवारी चलाएको पाइए नियन्त्रणमा लिएर कारवाही गरिने महाशखाले स्पष्ट गरेको छ ।

सोमबारदेखि लागू हुने गरी उक्त गति सीमा निर्धारण गरिएको महाशाखाले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.