झण्डिएको अवस्थामा आमाछोरीको शव फेला

 झण्डिएको अवस्थामा आमाछोरीको शव फेला

ललितपुरमा  बिहीबार बिहान  झण्डिएको अवस्थामा आमाछोरीको शव फेला परेको छ ।

महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमा जानी शर्मा र उनकी छोरी राधिका शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । उनिहरु  ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका थिए ।

उनीहरुको हत्या वा आतमहत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.