प्रहरी जवान पाँच दिनदेखि वेपत्ता

प्रहरी जवान पाँच दिनदेखि वेपत्ता

प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–२ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली पाँच दिनदेखि बेपता भएका हुन् ।

क्याबी बिदाको बहाना बनाएर परिवारसहित उपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्कबिहीन भएको उनको परिवारले जनाएको छ । उनी दुई वर्षअघि प्रहरीमा भर्ना भएको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.