ट्राफिक भोलियन्टरलाई सम्मान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक कार्यक्रम गरी काठमाडौँ स्कुल अफ ल र चक्रवर्ती ल कलेजको कानुन संकायबाट खट्टिएका ट्राफिक स्वयम् सेवकहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल र काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन ।
कार्यक्रममा महाशाखाका प्रमुख ढकालले युवाहरूमार्फत ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्याएर ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि भएको र ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वत: आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यावाद तथा उज्ज्वल भविष्यको कामना समेत गरे ।
नेपाल प्रहरीले आत्मसात गरेको लोकप्रिय कार्यक्रम समुदाय-प्रहरी साझेदारिता अवधारणा अनुरुप सहकार्य र सक्रिय सयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त वनाउन यस महाशाखा र ल कलेजहरूबाट यही मसिर ८ देखि मसिर १३ गते सम्म उपत्यकाको २५ स्थानमा ३०० जना विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।
आगामी दिनमा पनि ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग तथा सहकार्य गरी अघि वढ्ने कुरा काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले प्रतिबद्धता गरे ।
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...