गोरखामा सडेको अवस्थामा पुरुषको शव फेला

गोरखामा सडेको अवस्थामा पुरुषको शव फेला

गोरखाको देउराली क्षेत्रमा सडेकाे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोरखा नगरपालिका १३ को कोहुली भन्ने स्थानमा भिरमा अड्किएको अवस्थामा दारी पालेको र कालो वर्णका तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

प्रहरीले लाशलाई पोस्टमार्टमकाे लागी जिल्ला अस्पताल पठाई थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.