पोखरीमा डुबेर मृत्यु

पोखरीमा डुबेर मृत्यु

मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँया रहेका छन् ।

उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । वैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.