सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती रहन सक्ने भन्दै तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती रहन सक्ने भन्दै तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी बल मुख्यालयले देशभर रहेका सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती रहन सक्ने भन्दै परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएकाे छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बुधबार बाहिनीपतिहरुलाई सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हाे ।

नेत्रविक्रम चन्द नेतृत्वले गरेको प्रतिबन्धित नेकपा (विप्लव समूह) को गतिविधि बढिरहेका बेला सशस्त्र प्रहरी महानिरीक्षक खनालको यस्तो निर्देशन आएको हो । उँहाले यसअघि गणपति र गुल्मपतिहरुलाई पनि निर्देशन दिनुभएको थियाे । आजको नागरिक दैनिकमा खबर छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.