दुर्घटना

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा ना.५ ख ४१६४ नम्बरको ट्रकले ना.३ त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिंदा ट्याक्टर चालक बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय ला...

बारामा भयानक दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । आज साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबा...

पहिरोमा पुरिएर स्कार्पियो चालकको मृत्यु  

ईन्द्रसरोबार गाउँपालिका-२ स्थित सडकमा अविरल वर्षाको कारण पहिरो जाँदा बा.१७ च ४८७४ नम्बरको स्कार्पियो पुरिँदा स्कार्पियो चालक बारा प्रसौनी गाउँपालिका-४ बस्ने ४० वर्षीय युनिस आलमको बुध...

तेल बोकेर काठमाडौं आउदै गरेकाे ट्यांकर त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट शनिबार मध्यराति पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ  । अमलेखगञ्जबाट काठमाडौं आउदै गरेकाे उक्त ट्यांकर खसेप...

पौडी खेल्नेक्रममा डुबेर एकको मृत्यु

रुपन्देहीमा खोलामा पौडी खेल्नेक्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ हात्तीडाँडास्थित रोहिणी खोलामा डुबेर पश्चिम नवलपरासी सुनवल नगरपालिका व...

चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु

महोत्तरीको बर्दिवास नगरपालिकामा चट्याङ लागेर एकजना मजदुरको मृत्यु भएको छ । भंगहा नगरपालिका-७ का ६० वर्षीय दुखा चौधरीको खेतमा काम गर्न गएका बेला चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको ज...

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वषीइय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

तनहुँमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना घाइते

तनहुँको ऋषिङ गाउँपालिका-१ देउलीखोलामा सोमबार जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते  भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका-८ का ३२ वर्षी...

बागलुङको बाढीमा मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने २१ जना बेपत्ता छन् । बुधबार राति साढे ११ बजेतिर आएको बाढ...

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा ...

©crimenewsnepal 2018 - All Right Reserved.