अन्य

सेती नदीको खोचमा अड्किएका युवाको सकुशल उद्दार

पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीले सकुसल उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ पार्वती टोल स्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरल...

लुम्बिनीमा सडेको अवस्थामा महिलाको शव भेटियो

लुम्बिनीमा सडेको अवस्थामा एक महिलाको शव भेटिएको छ । आइतबार दिउँसो मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको प्रहरीले ज...

झापामा जलेको अवस्थामा शव फेला

झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाक...

पाँच दिनअघि वेपत्ता युवक मृत भेटिए

पाँच दिनदेखि हराइरहेका रौतहटका एक युवक मृत अवस्थामा फेला परेका छन्। रौतहटको इशनाथ नगरपालिका-८ मनसरीका २० वर्षीय युवक एतेशामुलहक जपुर नगरपालिकाको अकोलवा नजिकै खेतमा मृत फेला परेका हुन...

काभ्रेमा १६ वर्षीय किशोर मृत फेला

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका १६ वर्षीय सौरव पराजुली मृत फेला परेका छन् । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् ।...

जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुर उद्योगभित्रै मृत ...

बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुर उद्योगभित्रै मृत अवस्थामा फेला परेका छन् । भारत बिहारको छपरा थाना घर भई उद्योगको वर्कशपमा काम गर्दै आएका ३० वर्षीय अम्ब...

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकु...

एक सातादेखि सम्पर्कविहिन रहेका व्यक्ति मृत भेटिए

एक सातादेखि सम्पर्कविहिन रहेका गोरखाका सहिद लखन गाउँपालिका–७ बुंकोटका ४७ वर्षीय काजिराम थापा मंगलबार मृत भेटिएका छन्। माघ ९ गतेदेखि परिवारको सम्पर्कमा नरहेका थापाकाे शव गोरखा नगरपालि...

देवघाटमा सडेको अवस्थामा महिलाको शव फेला

भरतपुर महानगरपालिका स्थिीत देवघाट १ मा आज एक महिलाको शव फेला परेको छ । देवघाट क्षेत्रको सतनचुली सामुदायिक वनभित्र सडेको अवस्थामा शव फेला परेको हाे । झन्डै ६० /६५ वर्षीय महिलाको शव फे...

मोरङको महायज्ञ स्थलमा पुरुषको शव फेला

मोरङको ग्रामथान गाउँपालिका–५ गिधनियामा आयोजित एक कार्यक्रम स्थलमा मृत पुरुषको शव फेला परेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार उद्घाटन गर्ने भनिएको सीताराम नाम जप महायज...

©crimenewsnepal 2018 - All Right Reserved.