अपराध खबर

३३ किलो सुन तस्करीमा सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ। न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आर...

बालसन्त स्वामी श्रीनिवास आचार्यमाथी गोली प्रहार

बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुन...

घूससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौ...

श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनला...

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ । देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्याल...

रिमिक्स गेष्ट हाउसको दोश्रो तलामा प्रहरी छापा

काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलामा प्रहरीले छापा मारेर जसवा तास खेल्नेलाई नियन्त्रणमा लिएको छ। प्रेम बहादुर माझीले सञ्चालन गरेको जसवा ...

बेल्खु खोलामा मृत भेटिए अधिकारी

नुवाकोटको गल्छी गाउँपालिका–४ शिखर कटेरी बस्ने २८ बर्षीय सिरेश अधिकारी बिहीबार मृत अवस्थामा भेटिएका छन्। गजुरी गाउँपालिका–६ भल्टार स्थित बेल्खु खोलामा उनी मृत अवस्थामा फेला परेका छन् ...

नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाउने पक्राउ

नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाउने किर्तिपुर नगरपालिका–९ नयाँ बजार स्थित दुर्क कम्प्युटर सिस्टम सेन्टरका संचालक दुर्कमान महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उक्त सेन्टरमा ...

एआईजीको श्रीमती हुँ भन्दै ठगी गर्ने गिरोह नै पक्राउ

विभिन्न व्यक्तिहरुलाई सुरक्षा निकायमा जागिर लगाई दिने र विभिन्न देशमा पठाई दिन्छु भनी ठगी गर्ने ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लम्जुङ घर भई काठमाडौँ तार...

©crimenewsnepal 2018 - All Right Reserved.