मुख्य समाचार

३३ किलाे सुन: १०-१० लाख धराैटी बुझाएर छुटे शाक्य र पोद्दार

आरके ज्वैलर्सका सञ्चालक आरके भन्ने राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका छन्। तीन हजार आठ सय किलो सुन तस्करीका मुख्य आरोपी उनलाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गरेको...

प्रधानन्यायाधीशमा राणा सिफारिश

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक...

तिलोत्तमामा एक युवकको हत्या

रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला...

दुलही लिएर फर्किदै गरेको स्कारपियो बससँग ठोक्किदाँ ६ जनाको मृत्यु

चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार...

जनतान्त्रिक मोर्चाले बुझायो हतियार

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अधिकांश नेताले आज राजविराजमा हतियार बुझाउँदै राजनीतिको मूल धारमा आउने निर्णय गरेका छन् । क्रान्तिकारीका अविनाश...

सन्तुष्टि भएर कार्य सम्पादन गर-शैलेश थापा क्षेत्री

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्...

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशा...

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६...

वेभसर्फरका सुरेन्द्र पक्राउ

इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका सञ्चालक मध्येका सुरेन्द्र क्षेत्री पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले क्षत्रीलाई तिनकुनेबाट नियन्त्रणम...

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती...

©crimenewsnepal 2018 - All Right Reserved.