प्रहरी निरीक्षक १५ हजार घुससहित पक्राउ

प्रहरी निरीक्षक १५ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षकलाइ १५ हजार घुससहित पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाइ बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । बस्नेतले ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.