नगरपालिकाका इन्जिनियर घूससहित पक्राउ

नगरपालिकाका इन्जिनियर घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका इन्जिनियरलाई घूससहित पक्राउ गरेको छ ।

अख्तियारकाे टाेलिले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका इन्जिनियर बद्री भण्डारीलाई ३५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको हाे ।

कार्यालय विज्ञापन छापेबापतको कमिसनका लागि सेवाग्राहीसँग घूस लिदै गरेको अवस्थामा भण्डारी पक्राउ परेको अख्तियारले जनाएको छ।

भण्डारीलाई हिरासतमा राखी थप छानबिन अघि बढाइएको अख्तियारले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.