प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाललाई  ७ हजार घुससहित पक्राउ गरेकाे छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै सेवाग्राही सित घुस लिदै गर्दा अख्तियारकाे टाेलीले घुस रकम सहित निजकै कार्यालय परिसरबाट रङ्गेहात पक्राउ गरेकाे हाे ।

कटुवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.