२५ हजार घुससहित जिल्ला शिक्षा अधिकारी पक्राउ

२५ हजार घुससहित जिल्ला शिक्षा अधिकारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुससहित शिक्षा विकास तथा समन्वय  सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर वलीलाइ पक्राउ गरेकाे छ ।

अख्तियारले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा वलीलाइ कार्यालय परिसरबाट रङ्गेहात पक्राउ गरेकाे हाे ।

घुससहित वलीलाइ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.