दुई लाख घुससहित सिञ्चाईका उपसचिव र अधिकृत पक्राउ

दुई लाख घुससहित सिञ्चाईका उपसचिव र अधिकृत पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई जनालाई  पक्राउ गरेको छ।

अख्तियारको टोलीले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई २ लाख घुससहित बिहीबार पक्राउ गरेको हो।

उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.