५ हजार घुस लिँदै गर्दा विद्युतका कर्मचारी पक्राउ

५ हजार घुस लिँदै गर्दा विद्युतका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई घुससहित पक्राउ गरेकाे छ ।

घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ हजार घुस लिँदै गर्दा लगनखेल स्थित यु एण्ड वि फाष्ट फुडबाट अख्तियारले रंगेहात पक्राउ गरेको हो।

पक्राउ गरेका विष्टमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.