घुस मागेको अभियोगमा मुद्दा दायर

घुस मागेको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका १० का वडा सदस्य उत्तम चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

क्रसर उद्योगको दर्ता गर्न सिफारिस गरिदिने भनी सेवाग्राहीसँग चौधरीले रु दुई लाख ५० हजार घुस माग्दामाग्दै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम असुल गरी कैद सजायको माग राख्दै मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । –––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.