दल बहादुर पुलामी  मृत अवस्थामा फेला

दल बहादुर पुलामी मृत अवस्थामा फेला

काठमाडौं चन्द्रागिरी नगरपालिका–५ ढुङ्गेअड्डा नजिक मुल सडक किनाराको फोहर फाल्ने ठाउँमा उदयपुर घर भएका ६७ बर्षीय दल बहादुर पुलामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.