गणेश लामा पुर्पक्षको लागि जेल चलान

गणेश लामा पुर्पक्षको लागि जेल चलान

गणेश लामालाई पुर्पक्षको लागि चलान

गुन्डानाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई पुर्पक्षका लागि जेल चलानका लागि आदेश दिएको हो।

गत फागुन ३० गते लामालाई प्रहरीले काठमाडौंको गौशालास्थित पशुपति भिजनबाट नियन्त्रणमा लिएको थियो।

गोली फायर भएको सुचना पाएपछि पुगेको प्रहरीले त्यहाँबाट पेस्तोलसहित लामालाई पक्राउ गरेको थियो। हातहतियार खरखजाना मुद्दामा उनी डिल्लीबजार जेल चलान भएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.