ह्वाट्स ऐपमार्फत अश्लिल कुरा

ह्वाट्स ऐपमार्फत अश्लिल कुरा

अहिले सामाजिक संजालको च्याटबाट विशेषगरी युवायुवतीहरु कुराकानी गर्छन् ।

धेरैजसोले अश्लिल कुरा गर्ने गरेको भेटिएको छ। यदी तपाई पनि फेसबुक म्यासेन्जर, ह्वाट्स ऐप, भाइबर लगायतबाट युवतीहरुसँग कुराकानी गरिरहेको भएको छ भने छाड्नुस होला ।

भारतमा ह्वाट्स ऐपमार्फत महिलाहरुसँग अश्लिल कुरा गरेको भन्दै नोयडा प्रहरीले ४३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। भारतमा जस्तै नेपालमा पनि त्यस्तै घटना नहाेला भन्न सकिन्न।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.