१५ हजार घुससहित नायब सुब्बा कार्यालय परिसरबाटै पक्राउ

१५ हजार घुससहित नायब सुब्बा कार्यालय परिसरबाटै पक्राउ

नेपाल विद्युत प्राधिकरण, पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायब सुब्बा) महेन्द्र प्रधान १५ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नायव सुब्बा प्रधानलाई मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार लिइरहेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका हुन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.