के छ ३३ किलो सुनकाण्डको पुर्ण विवरणमा

के छ ३३ किलो सुनकाण्डको पुर्ण विवरणमा

सर्वोच्च अदालदतले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सफाइ दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिने आदेश गरेको हो ।

गोरे भन्ने चुडामणी उप्रेति_आदेश(१)
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.