सिडिओहरूको सरुवा,सुन छानबिन समितिका संयोजक अध्यामगनमा

सिडिओहरूको सरुवा,सुन छानबिन समितिका संयोजक अध्यामगनमा

सरकारले प्रमुख जिल्ला अधिकारी सिडिओहरूको सरुवा गरेको छ।

मोरङका सिडिओ रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा लगिएको छ। सुन छानबिन समितिका संयोजक इश्वरराज पाैडेललाई अध्यामगनमा सरुवा गरिएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.