कञ्चनपुरको सिडिअो र एसपी फिर्ता

कञ्चनपुरको सिडिअो र एसपी फिर्ता

गृह मन्त्रालयले कञ्चनपुरका सिडिअो र एसपीलाई फिर्ता गरेको छ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न र प्रहरीको अनुसन्धानबारे पनि अनुसन्धान गर्न समिति गठन भएसँगै मन्त्रालयले सिडिओ कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाइएको हो ।

मन्त्रालयले तारानाथ अधिकारीलाई नयाँ सिडिओको जिम्मेवारी दिएको छ ।  कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी कुवेर कठायतले सम्हाल्ने अवसर पाएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.