मोटरसाईकलमा लिफ्ट दिने बहानामा बलात्कार

मोटरसाईकलमा लिफ्ट दिने बहानामा बलात्कार

गुल्मीमा एक किशोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले बीहिवार विहान पक्राउ गरेको छ ।

पाल्पाबाट मोटरसाईकलमा गुल्मी तर्फ आउँदै गरेका पाल्पा तानसेनका ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँले छत्रकोट गाउँपालिकाकी १५ बर्षिया किशोरीलाई मोटरसाईकलमा लिफ्ट दिई केही पर एकान्त स्थलमा लगेर बलात्कार गरेको आरोपमा मियाँलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याईएको  प्रहरीले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान भई रहेको  प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.