छोरीलाई यौन शोषण गरेको अभियाेगमा उच्च सरकारी अधिकारी पक्राउ

छोरीलाई यौन शोषण गरेको अभियाेगमा उच्च सरकारी अधिकारी पक्राउ

छोरीलाई पटक पटक यौन शोषण गरेको आरोपमा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा उपसचिवलाई ललितपुर प्रहरीले सोमबार राति धोविघाटबाट पक्राउ गरेको छ ।

प्रहरीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका ४५ वर्षिय उनले डर धम्की देखाउँदै  १८ वर्षीया छोरीलाई पटक पटक जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। उनको विरुद्धमा घर परिवारबाटै ललितपुर प्रहरीमा उजुरी परेको थियो।

पक्राउ परेका अधिकारीबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.