बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते जाहेरी दिएपश्चात प्रहरीले उनलाई साउन ९ गते प्रक्राउ गरेको थियो ।

प्रक्राउ परेका कार्कीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.