सुनसरीमा १० वर्षीया बालिका बलात्कृत

सुनसरीमा १० वर्षीया बालिका बलात्कृत

सुनसरीमा १० वर्षीया बालिका बलात्कृत भएकि छन् ।

रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी ती बालिकालाई घरमा कोही नभएको मौका छोपी अश्लिल चलचित्र देखाएर स्थानीय ३५ वर्षीय भीम गुरुङले जबरजस्ती गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.