छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

चितवन प्रहरीले छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३५ वर्षीय हरि श्रेष्ठ रहेका छन् ।

उनलाई प्रहरीले नगर वन क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.