सासुलाई बलात्कार गरेकाे अभियाेगमा ज्वाई पक्राउ

सासुलाई बलात्कार गरेकाे अभियाेगमा ज्वाई पक्राउ

पर्वतमा एक महिला आफ्नै ज्वाईबाट बलात्कृत भएकी छन् ।

कपुरकोट गाउँपालिका–५ रीम निवासी बोल्न नसक्ने ५२ वर्षीया दिदी सासुलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

ति युवकले मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी दिदी सासुलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए ।

घटना भएकाे थाहा पाउने बित्तीकै इलाका प्रहरी कार्यालय लुहामबाट खटिएकाे प्रहरी टाेलीले ति युबकलाई पक्राउ गरेकाे हाे ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.