आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ

कपिलवस्तुमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका बस्ने ४० वर्षीय बाबुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे । छोरीलाई बुधबार दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.