आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि डाक्टरबाटै यौन दुर्व्यवहार

आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि डाक्टरबाटै यौन दुर्व्यवहार

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट एक डाक्टरलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई २२ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताउनुभयाे ।

पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन। उनले आरोप अस्वीकार गरेका छन्। पक्राउ परेका डाक्टरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.