१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कपिलवस्तुबाट शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिजयनगर गाउँपालिका-१ नेउलागञ्ज बस्ने २७ वर्षीय अर्जुन राउत रहेका छन् । ती किशोरीलाई साउन १६ गते सोही ठाउँस्थित बाटोमा एक्लै भएको मौका पारी एकान्तमा लागेर राउतले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.