सात वर्षीया बालिका बलात्कृत

सात वर्षीया बालिका बलात्कृत

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्।

नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का १८ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार स्कुलबाट घर फर्केर गृहकार्य गरिरहेकी बालिकालाई घरमै बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा दिएकाे उजुरीका आधारमा प्रहरीले तामाङ्गलाई पक्राउ गरेको हाे ।

पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.