जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी अछामबाट एक जनालाई पक्राउ गरेकाे छ ।

१६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विकलाई पक्राउ गरेकाे हाे ।

गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.