७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

काठमाडौंमा ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

शाहीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.