किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले बाँकेबाट एक जनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियारलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हाे ।

परियारले बालिकालाई बिवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्तीकरणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.