बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादव रहेका छन् । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.