यौन दुर्व्यवहार आरोपमा पशु अधिकृत पक्राउ

यौन दुर्व्यवहार आरोपमा पशु अधिकृत पक्राउ

यौन दुर्व्यवहारको आरोपमा खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु अधिकृत गणेश आचार्यलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रशिक्षार्थी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पशु अधिकृत आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

आचार्यलाई बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.