बलात्कारको आरोपमा वडा सचिव पक्राउ

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

शौचगर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका वडा नम्बर–६ का सचिव बलिराम मण्डल रहेका छन् । गएकाे आइतबार वडा सचिव मण्डलले घरबाट बाहिर खेतमा शौच गर्न जाँदै गरेको अवस्थामा ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेका थिए ।

सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.